पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए
न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ मंसिर पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा […]
Continue Reading