नेमकिपाको ३२ औँ केन्द्रीय परिषद्मा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रस्ताव पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ पुस विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरी शनिबार सम्पन्न नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषद्ले देश हितविपरीतको एमसीसी सम्झौता खारेजको लागि पार्टीले सञ्चालन गर्दै आएको देशव्यापी आन्दोलनलाई अझ व्यापकता दिन पार्टी कार्यकर्ता र समर्थकलाई थप सक्रिय बन्ने उत्साह प्रदान गर्नेछ । शासक दलहरू एमसीसी सम्झौतालाई जस्केलोबाट छिराएर भए […]

Continue Reading

३५ वर्षका गेब्रिएल बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

न्यूज अपडेट संवाददाता एजेन्सी, ५ पुस चिलीमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्ककै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका छन् । कास्टले मतदान सकिएको साढे एक […]

Continue Reading

किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ पुस प्रश्न: किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्? उत्तर : कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ । यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, […]

Continue Reading

ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ पुस सरकारले ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ। अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ। मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको […]

Continue Reading

पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ पुस पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, यस्ता छन् पाँच रणनीति र ३० कार्यनीति

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ पुस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउने भएको छ। मन्त्रालयले रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ। मन्त्रालयले राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको हो। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी […]

Continue Reading

देशको स्वास्थ्य स्थिति र नर्सिङ्ग कलेज

राजेन्द्र हाडा भक्तपुर, १ पुस कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भयो । कोरोनालाई अझै पूर्णरूपमा नियन्त्रण गर्नसकेको छैन । पनि, नेपालमा विस्तारै व्यापार व्यवसाय तथा स्कूल–कलेजहरू खोल्न थालिसकेका छन् । विस्तारै मानिसहरू पुरानै दिनचर्यामा अभ्यस्त हुन थालेका छन् । यतिकैमा अर्को ओमिक्रोन नामको नयाँ भेरियन्ट देखापरेको समाचार आगोसरि फैलिन थालेको छ । विभिन्न […]

Continue Reading

बेलायतमा तिव्र गतिमा फैलियाे ओमिक्रोन र डेल्टा भेरियन्ट

न्यूज अपडेट संवाददाता एजेन्सी, १ पुस बेलायतमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्। बुधबार बेलायतमा कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको बीबीसीले जनाएको छ। बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन्। यस अघि यसै वर्षको जनवरी ८ मा एकै दिन ६८ हजार जनामा […]

Continue Reading

ओमिक्रोनको प्रभावलाई कम आँकिएको भन्दै डब्ल्यूएचओका महानिर्देशकद्वारा चिन्ता व्यक्त

न्यूज अपडेट संवाददाता एजेन्सी, २९ मंसिर विश्व स्वास्थ्य संगठन (डब्ल्लूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ‍सम्भवत: विश्वका अधिकांश देशमा पहिलानै रहेको र अहिले तिव्रगतिमा फैलिरहेको बताएको छ।  विश्वका ७७ देशमा यो भाइरस पुष्टि भएको डब्लूएचओले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रियेससले यो सायद पहिला नै मानिसमा रहेको तर यसबारे थाहा नभएको हुनसक्ने र अहिले […]

Continue Reading

भारतमा थप सात हजार कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ मंसिर भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ। यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ। यो संख्या ५६१ दिनयताको नै सब भन्दा […]

Continue Reading