पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ८ असार

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ। यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा देशभर ४  हजार ५२२  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *