काठमाडौं उपत्यकामा ३,२३२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ६ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, […]

Continue Reading

२२४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ६ जेठ देशभर हाल २ हजार बढी जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय ४८ आइसीयू र ४९२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ९ सय ९९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा १९१ आइसीयू […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ जेठ आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो […]

Continue Reading

तिब्बतद्वारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजनसहितका स्वास्थ्य उपकरण हस्तान्तरण

न्यूज अपडेट काठमाडाैं, ६ जेठ चीनको तिब्बतले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरि ती सामाग्री नेपाललाई हस्तान्तरण गरिएको हो। तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। त्यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू […]

Continue Reading

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ६ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २१ हजार ६९५  जनाको पीसीआर र ३९३  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा […]

Continue Reading

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

न्यूज अपडेट काठमाडाैं, ६ जेठ नेमकिपाबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा कृष्णबहादुर तामाङ आज जेठ ६ गते हुने बागमती प्रदेशबाट अन्य समूहको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उम्मेद्वार बनाइएको छ । उक्त निर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाइएको छ भने नेका, माओवादी, माधव नेपाल समूह […]

Continue Reading

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

न्यूज अपडेट काठमाडाैं, ६ जेठ महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको […]

Continue Reading

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

न्यूज अपडेट बार्सिलोना, ६ जेठ स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर […]

Continue Reading

उपत्यकामा एक दिनमा २,४८६ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ५ जेठ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । यो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।

Continue Reading