उपत्यकामा एक दिनमा २,४८६ जना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ जेठ

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् ।

यो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *