काठमाडौंमा थारू समुदायकाे माघी पर्व (फोटो फिचर)

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १ माघ

थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् ।

काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ ।

विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण टुँडिखेलमा कार्यक्रम हुन सकेन ।

हेर्नुहोस् तस्वीरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *