पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए, ६७०६ हजार जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २२ पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको […]

Continue Reading

कोरोना भ्याक्सिन प्रयोगका लागि भारतले दिएको अनुमतिमा वैज्ञानिकहरुको आपत्ति

न्यूज अपडेट एजेन्सी, २२ पुस कोरोना विरूद्धको भ्याक्सिन प्रयोग गर्नका लागि भारतले दिएको अनुमतिमा भारतीय वैज्ञानिकहरूले आपत्ति जनाएका छन्। उनीहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका हुन्। तेस्रो परीक्षणबिना नै भ्याक्सिन प्रयोग गर्न अनुमति दिनु अनुचित रहेको भन्दै इन्डियाज नेसनल इन्स्टिच्युट अफ इम्युनोलोजीकी इम्युनोलोजिस्ट बिनिता बालले […]

Continue Reading

युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोनाको संकेत, परीक्षणका लागि हङकङ पठाइँदै

न्यूज अपडेट काठमाडाैं, २२ पुस संयुक्त अधिराज्य (युके) बाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोना भाइरस संक्रमणको संकेत देखिएको छ। पुस १ गते यता नेपाल आएका २७७ जनामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये तीन जनामा नयाँ रुपको संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। उनका […]

Continue Reading