संकटको निकास आम निर्वाचन

न्यूज अपडेट भक्तपुर, १९ पुस बहुमत प्राप्त सरकारलाई समेत देशी विदेशी शक्तिले काम गर्न नदिने खालको षडयन्त्र शुरु भएपछि गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरे । एक हिसाबले पुस ५ भनेको पुस १ वरपर परेको दिन भएका कारण मानिसहरुले त्यसलाई २०१७ साल पुस १ गतेको राजा महेन्द्रले पंचायती ब्यवस्था लागू […]

Continue Reading

वागीश्वरी कलेजको आठौं कलेज सभा सम्पन्न

बर्षा खत्री भक्तपुर, १९ पुस वागीश्वरी कलेजको आठौं वार्षिक कलेज सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको साथ र शक्तिको अगाडि पैसा गौण हुने बताउँदै भक्तपुर नगरपालिकाले पर्यटन शुल्क नउठेपनि जनताको साथमा विकास निर्माणका कार्यहरु अगाडि बढाउँदै लगेको बताए । कुनै पनि सङ्घ […]

Continue Reading