काठमाडौं उपत्यकामा ३११ संक्रमित थपिए
न्यूज अपडेट काठमाडाैं, ६ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९४ […]
Continue Reading