थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ मंसिर

एकै दिन १ हजार १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको छ। हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *