संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ सरकार ?

न्यूज अपडेट काठमाडाैं, १३ भदाै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो । सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । तर यो ९ दिनमा सम्भावित महामारी टार्न गर्नुपर्ने कामहरु पर्याप्त भएको छैन । संक्रमित पहिचानका […]

Continue Reading

जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा राजीनामा

न्यूज अपडेट काठमाडाैं, १३ भदाै मेरो स्वास्थ्य अवस्थाले सरकारको काममा असर पर्नु हुँदैन जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् । आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी […]

Continue Reading

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १३ भदाै उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् । चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन् । ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले बताए । […]

Continue Reading

पूर्व प्रधानमन्त्री नेपाल र दुई मन्त्री आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ भदाै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका तीन जना आइसोलेसनमा बसेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री एवं रक्षामन्त्री आइसोलेसनमा बसेका छन् । वरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएसँगै नेता नेपाल आइसोलेसनमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक […]

Continue Reading

 वि.सं.२०७७ भदाै १३ गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १३ भदाै वि.सं.२०७७ भाद्र-१३,शनिबार,ई.सं.२०२० अगष्ट – २९,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-एकादशी , ०९:४० बजे उप्रान्त द्वादशी,नक्षत्र-पूर्वाषाढा , १५:१६ बजे उप्रान्त उत्तराषाढा,योग-आयुष्मान् , १७:५५ बजे उप्रान्त सौभाग्य,करण-भद्रा ०९:४० बजेदेखि वव , २१:१३ बजे उप्रान्त तैतिल,चन्द्रराशि-धनु,आनन्दादि योग-मातंग, सूर्योदय-५:४१, सूर्यास्त-१८:२६,दिनमान-३१ घडी ५१ पला, व्रत/पर्व-हरिपरिवर्तिनी एकादशी व्रत, वामन द्वादशी (वामन जयन्ती),दहीदान, त्रिपुष्कर योग १५:१६ बजेपछि। […]

Continue Reading