२०७७ साउन १३ गते मंगलबारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १३ साउन

मेषः चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) राजनैतिक कार्यमा सफलता मिल्ने छ ।
सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम काम अघि बढ्ने छ ।

बृषः (ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) धार्मिक, सामजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्नुको साथै पारिवारी सद्धभाव बढ्न सक्ने छ । छोटो तथा लाभदायको यात्रा रहला। एकपछि अर्को अवसर आउनाले मन पसन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाट हुने छ ।

कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमणीयर सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागि भईएला। प्रयन्न्न गरे फाइदा लिन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,ट) नयाँ कााम सिक्ने मौका पाइने छ । धर्म, कर्म तथा सामाजिक कार्य सहभागिता हुने छ । समाजसेवामा मन लाग्नुका साथै आफ्नो क्षेत्रा प्रयत्न हुन सकिने छ ।

कन्या : ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कमहरु अगाडी बढ्ने छ । साथीभाइसँग समय वित्ने छ ।

तुला : ( रा,री,रु,रे,रो,ता,ती,तू,ते) महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शत्रु पराजित हुने छन् । बोलीको प्रभाावबाट रोकिएका काम बन्लान् । वित्तिय संस्थाबाट सहयोग पाइने छ । धनर्जनका नयाँ स्रोतहरुबाट पत्ता लाग्ने छ ।

बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू्र) यात्रामा माल समना हराउन सक्छ । सहकर्मिबाट विरोध आउन सक्छ । आर्थिक पक्ष कमजोर बन्दै जाने छन् । चोटपटकको भय हुन सक्ने छ । आफ्नो निर्णयबाट गलत मार्ग पहिचान गर्न पर्ने छ ।

धनु : ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ठीक समयमा सही निर्णय लिन सकिने छ । कला साहित्यमा रुचि बढ्ने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

मकर : ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक तथा मनोरञ्जन क्रियाकलापमा मन जाने छ । आश मरेको काम बन्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । सन्तान सुख मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आज महत्वपूर्ण कामको थालनी हुने छ । समाजसेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति र छाउने छ ।

मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो अधिकारको संघर्ष गर्नुपर्ने छ । समाजसेवामाा मन लाग्ने छ । मनमा दुविधा उत्पन्न हुने छ । स्वास्थ्यमा समस्या उत्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *