भक्तपुर ९ का जनप्रतिनिधि अस्पतालबाट डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १५ जेठ

भक्तपुर नगरपालिकाकाे च्याम्हासिंह जनस्वास्थ्यमा गत जेठ १० गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा पाेजिटिभ आएकी वर्ष ४२ की महिला जनप्रतिनिधिकाे आज डिस्चार्ज भएकाे छ ।

पीसीआर पाेजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल भर्ना भएकी उनकाे पहिलाे र दास्राे दुवै पटक पीसीआर परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएपछि बिहीवार साँझ डिस्चार्ज गरिएकाे हाे । हाल उनकाे स्वास्थ्य स्वस्थ रहेकाे ९ वडाअध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *