कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका पारित

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यक्रमीलाई जोखिम भत्ता दिने निर्देशिका पारित गरेको छ। मन्त्रिपरिषदको बैठकले निर्देशिका पारित गरेसँगै स्वास्थ्यकर्मीले भत्ता पाउने बाटो खुलेको छ। यसअघि सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १०० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो। सो निर्णयपछि स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड […]

Continue Reading

१२ जना कोरोना संक्रमितको उपचारमा सक्रिय नारायणी अस्पताल : २५ जनाको टोली निरन्तर सेवामा

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमध्ये सबैभन्दा बढी विराटनगरस्थित कोशी अस्पतालमा ३१ जना उपचाररछ छन्। त्यसपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा १२ जना संक्रमितको उपचार भएको छ। १२ जनामध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। स्वास्थ्यखबरले कोरोना संक्रमितको उपचारमा सक्रिय रुपमा खटिएका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका विषयमा समाचार प्रकाशित […]

Continue Reading