मंगलबार थपिएका १० जना सहित उदयपुरमा मात्र २३ व्यक्तिमा कोरोना संक्रमण 

न्यूज अपडेट काठमाडाैं, १० बैशाख मंगलबार थप १० जना व्यक्तिमा संक्रमण पुष्टि भएसँगै उदयपुरको एक मस्जिदमा बसेका २३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। मंगलबार धरान र काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। यसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ४१ पुगेको छ। जसमध्ये ५ जना निको भइ घर फर्किसकेका छन्। […]

Continue Reading