अमेरिका–क्यानडाबीचको सीमा एक महिना बन्द रहने 

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ७ बैशाख

अमेरिका–क्यानडाबीचको सीमा एक महिना बन्द रहने 

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् । दुई देशबीच कुनै पनि खालको यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *