कोरोना संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड टेस्ट गरिने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कैलाली कञ्चनपुर बागलुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

उनका अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकालाई पुन पिसिआर परीक्षण गरिने छ।

कैलालीमा तीन जना, कञ्चनपुरमा १ जना र बागलुङमा २ जना कोरोना संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *