नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, बोनसबाट डाटा किन्न नपाइने, यस्ता छन् सर्तहरु

न्यूज अपडेट काठमाडौं, १३ चैत नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ।नेपाल टेलिकमका जीएसएम  तथा सिडीएमए को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत वोनसको प्राप्त हुनेछ। यसरी प्राप्त गरेको वोनस रकमबाट नेपाल टेललकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा […]

Continue Reading

एनसेलले पनि ल्यायो अफर: ५० प्रतिशत बोनस ब्यालेन्स दिने, निशुल्क रुपमा ब्यालेन्स ट्रान्सफर

न्यूज अपडेट काठमाडौं, १३ चैत काठमाण्डौं। एनसेलले लक डाउनका बेला सजिलो होस् भनेर अफर ल्याएको छ।  एनसेलले सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक योजना ल्याएको छ। ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो […]

Continue Reading

विद्युतीय कारोबार र एटीएममा प्रयाप्त नगद राख्न राष्ट्र बैंकको निर्देशन, एलसी र टीटी खुल्ने 

न्यूज अपडेट काठमाडौं, १३ चैत नेपाल राष्ट्र बैंकले बजारमा पैसाको समस्या हुन नदिनका लागि विद्युतीय माध्यमलाई चुस्तदुरुस्त बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण मानवीय क्षति बढ्दै गएपछि सरकारले फिजिकल बैंकिङ प्रणालीलाई बन्द गरेसँगै विद्युतीय माध्यमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । यसैगरी बैंक तथा वित्तीय संस्थालाई एटीएम […]

Continue Reading

चैत मसान्तमा बैंकको किस्ता र ब्याज तिर्न नपर्ने, अर्थले जारी गर्यो ९ बुँदे निर्देशन

न्यूज अपडेट काठमाडौं, १३ चैत चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्न पर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो । अर्थमन्त्री संयोजक […]

Continue Reading

कोरोना पुष्टि भएका बिरामीलाई टेकुबाट पाटन अस्पतालमा ‘सिफ्ट’ गरिने

न्यूज अपडेट काठमाडौं, १३ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण (सिफ्ट) गर्न भएको छ। कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने समयसम्म मात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई माध्यमको रुपमा प्रयोग गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले […]

Continue Reading

कोरोना संक्रमित युवा अस्पताल पुग्नुअघि होटलमा बसेका थिए, साथीहरुलाई ‘पार्टी’ दिएका थिए

न्यूज अपडेट काठमाडौं, १३ चैत कोरोना संक्रमण पुष्टि भएका धादिङका युवा युनाइटेड अरब ईमिरेट्स (युएई)बाट नेपाल आएपछि राजधानीको एक होटलमा बसेका थिए। होटलमा रहँदा उनले साथीहरुलाई बोलाएर जमघट गर्नुका साथै पार्टी समेत दिएका थिए। चैत ६ गते नेपाल आएका उनी १० गतेमात्र अस्पताल पुगेका थिए। उक्त पाँच दिनको अवधिमा उनले धेरैजनासँग भेटघाट गरेको अस्पतालमा जानकारी […]

Continue Reading

चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

न्यूज अपडेट काठमाडौं, १३ चैत फाइल तस्बिर सरकारले चीनतर्फको नाका खुलाउने भएको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी […]

Continue Reading

कोरोना : अमेरिका र चीनबीच पर्दापछाडि चलेको लडाईं

जोनाथन मार्कस एजेन्सी, १२ चैत गत वर्ष जुन जी-२० को बैठकमा चिनियाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङ। तस्बिर : एपी/सुसन वाल्स विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन्। यो लडाईंमा दुवै देशका केही स्वार्थ पनि छन्। चीन विश्वको ‘लिडर’ बन्ने प्रयासमा छ भने अमेरिका विश्वकै शक्तिशाली […]

Continue Reading

कोरोना शंकास्पदको उपचार गर्न नमान्ने ग्रान्डी र अल्कासँग स्वास्थ्यले सोध्यो स्पष्टीकरण

न्यूज अपडेट काठमाडौं, १२ चैत कोरोना भाइरस शंकास्पद बिरामीलाई उपचार गर्न नचाहेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ। मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ। ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण लिएको हो। ग्रान्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले एक टेलिभिजन […]

Continue Reading

चिकित्सकको सुरक्षा कवच पिपिईको अभाव, राजधानीका कुन अस्पतालमा के छ अवस्था?

न्यूज अपडेट काठमाडौं, १२ चैत व्यक्तिगत सुरक्षात्मक उपकरण अर्थात् पिपिई, संक्रमित तथा आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिन्छ। संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई पिपिईको खाँचो पर्छ। मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ। स्वास्थ्यकर्मी […]

Continue Reading