सोमबार ५८८ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ भदाै

पछिल्लो २४ घण्टामा देशभर ५८८ व्यक्ति संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर हालसम्म २१ ह्जार २ सय १० जना व्यक्ति संक्रमणमुक्त भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ सहित देभभर ८९९  जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या  ३९ हजार  हजार४ सय ६० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *