पछिल्लाे २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिए
न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ मंसिर पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ। कुल संक्रमितमध्ये […]
Continue Reading