न्यूज अपडेट संवाददाता
काठमाडाैं, २१ मंसिर

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लाे २४ घण्टामा देशभर १ लाख २७ हजार ७५३ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।