काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था? टिचिङले लिए चिन्ता
न्यूज अपडेट काठमाडाैं, १ जेठ त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा शुक्रबार साँझसम्म सरकारले कोटामा पठाउने भनेको अक्सिजन सिलिण्डर आइपुगेन। अस्पतालमा अक्सिजन सकिनै लागिसकेको थियो। ‘अब तत्काल अक्सिजन कहाँबाट कसरी ल्याउने?’ कोरोना व्यवस्थापन समितिमा रहेका चिकित्सक तथा अस्पताल प्रमुखलाई तनाव सुरु भयो। अस्पतालका निर्देशक, कोभिड फोकल पर्सन, आइसीयू इञ्चार्ज लगाएत अस्पतालका चिकित्सकहरुको आकस्मिक बैठक राखियो। अक्सिजन व्यवस्थापन […]
Continue Reading