प्रधानमन्त्री ओलीसँग वार्ता गर्न नेपाल पक्ष सिंहदरबारमा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३१ बैशाख

एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि माधवकुमार नेपाल पक्ष शुक्रबार साँझ सिंहदरबार पुगेको छ।

नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्थ, गोकर्ण विष्ट सिंहदरबार पुगेका छन्।

वार्ता केहीबेरमा सुरु हुनेछ।

यसअघि बिहीबार ओली र नेपालबीच सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा एक्लाएक्लै तीन घन्टाभन्दा लामो समय वार्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *