भक्तपुर नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

न्यूज अपडेट भक्तपुर, १८ चैत भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित सो भेला कार्यक्रममा भक्तपुर नपाद्वारा गठित बजार अनुगमन समितिबाट भए÷गरेका विविध गतिविधिहरुबारे छलफल भएको छ । भेलामा बोल्दै प्रमुख अतिथि भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले आर्थिक अनुशासन र पारदिर्शर्ता नै भक्तपुर नगरपालिकाको पर्याय भएको बताए । भक्तपुर […]

Continue Reading

भारतमा एक लाख ६२ हजार ४६८ जना कोरोना सङ्क्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १८ चैत भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ।गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार […]

Continue Reading

न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

न्यूज अपडेट काठमाडाैं, १७ चैत न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । […]

Continue Reading

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

न्यूज अपडेट काठमाडाैं, १७ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

Continue Reading

पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १७ चैत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार १ सय ४० […]

Continue Reading

प्रा.माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा

न्यूज अपडेट भक्तपुर, १६ चैत नेपाल भाषा साहित्य तःमूंज्याको आयोजनामा सोमबार भक्तपुरमा प्रा. माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा भएको छ । नेपाल भाषा साहित्य तःमूंज्याका पहिलो उद्घाटक श्रेक्ष्ठको निधनले अपुरणीय क्षति भएको तःमूंज्याले जनाएको छ । श्रेष्ठको तस्विरमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, वागमति प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई, सृजना सैजू, किसान नेता गोविन्द दुवाल परिवारका […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन बन्द, परीक्षा जारी रहने (सूचना सहित)

न्यूज अपडेट काठमाडाैं, १६ चैत फाइल तस्बिर । सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द  गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन बन्द गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी रहने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय […]

Continue Reading

एमालेकाे सदस्यबाट माधव नेपाल र भिम रावल निलम्बित

न्यूज अपडेट काठमाडाैं, १६ चैत नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम […]

Continue Reading

वायु प्रदूषण बढेपछि अगामि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने सकारकाे निर्णय

न्यूज अपडेट काठमाडाैं, १६ चैत शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए । सरकारको निर्णयपछि चैत १७, […]

Continue Reading

कोरोनाभाइरस जनावरबाट मानिसमा सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

न्यूज अपडेट एजेन्सी, १६ चैत चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै […]

Continue Reading