आजदेखि फागुपर्व शुरु

न्यूज अपडेट काठमाडाैं, ८ चैत काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारदेखि देशभर फागु पर्व (होली) शुरु भएको छ। आइतबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो । पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर […]

Continue Reading

वागीश्वरीमा प्रयोगात्मक तथा आन्तरिक मूल्यांकन गोष्ठी

न्यूज अपडेट भक्तपुर, ८ चैत वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा तथा आन्तरिक मूल्यांकन गोष्ठी शनिवार सम्पन्न भएको छ । वागीश्वरी मा.वि.÷कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीमा अहिले अतिरिक्त क्रियाकलाप, अतिथि प्रवचन कार्यक्रम र वार्षिक कार्य तालिकाको आवश्यकता भएको औल्याए । कार्यक्रममा उनले समय परिस्थितिअनुसार कोल्टो फेर्न जानिएन भने महत्व घट्ने […]

Continue Reading