भक्तपुरमा म:म पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

न्यूज अपडेट भक्तपुर, ९ चैत भक्तपुरको एक म:म पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, […]

Continue Reading

पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिए, ९९ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, ९ चैत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading

संक्रमणको जोखिमलाई बेवास्ता गर्दै निर्धक्क नहिडौं, जोखिम झनै बढ्न सक्छभोजभतेर, भीडभाड नगरौं, जनस्वास्थ्यको मापदण्ड पालना गरौं

न्यूज अपडेट काठमाडाैं, ९ चैत डा अनुप बास्तोला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी नै गरी देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिक/भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो। झट्ट […]

Continue Reading

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार

न्यूज अपडेट काठमाडौं, ९ चैत भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई दृष्टिगत गरी  तयार गरिएको कार्यविधिमाथि आज बृहत अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण […]

Continue Reading