कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल एक डोजमै २३४ रुपैयाँ बढी पर्ने

न्यूज अपडेट काठमाडाैं, २७ फागुन सरकारले भारतीय कम्पनीबाट खरिद गर्न लागेको ५० लाख डोज कोभिड खोपमा १० प्रतिशत कमिसन रकम थप गर्नुपर्ने खेल सुरु भएको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्ट्च्यिुटबाट खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिनमा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन छुट्याउने खेल सुरु भएको हो। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० […]

Continue Reading