अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न

  न्यूज अपडेट भक्तपुर, १ चैत्र भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो । सहिद दिवसको अवसरमा आयोजित उक्त खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पानसमा दिप प्रज्ज्वल गरी […]

Continue Reading

अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

न्यूज अपडेट, भक्तपुर, १ चैत्र भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको […]

Continue Reading