भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्र र मेडल वितरण

न्यूज अपडेट भक्तपुर, ३ चैत्र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरब्यापी विद्यालयस्तरीय छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले खेलकुदको माध्यमबाट भविष्यको निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना भएको बताउदै नागरिकको सुस्वास्थ्यको निम्ति नगरका सबै वडाहरुमा […]

Continue Reading

कराँते प्रतियोगिताका विजयीलाई पदक वितरण

न्यूज अपडेट भक्तपुर, ३ चैत्र भक्तपुर नगरपालिकाका उपप्रमुख उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा भएको कराँते प्रतियोगिता आज सम्पन्न भयो । कार्यक्रमका उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरे । समापन कार्यक्रममा छात्रातर्फ कराँते प्रतियोगितमा २० के.जी. तौल समूहमा रिदिसा […]

Continue Reading

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खो खो प्रतियोगिता सम्पन्न

न्यूज अपडेट भक्तपुर, ३ चैत्र भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता मंगलबार लामगाल चउरमा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख जोशीले प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गरेको थियो । खोखो छात्रतर्फको खेलमा विद्या आर्जन स्कूल प्रथम, प्रभात इङ्गलिस स्कूल दोस्रो, […]

Continue Reading