चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन 

न्यूज अपडेट काठमाडाैं, ४ चैत्र चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन बोलाएको दुईसाता बितिसक्दा पनि नेपालले खोप ल्याउन सकेको छैन। नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन। चीन सरकारले अनुदानमा दिन लागेको खोप लिन नेपाल सरकार आफैले विमान चार्टड गर्नुपर्ने […]

Continue Reading

कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागी यात्राकाे अनुमती निषेध

न्यूज अपडेट भक्तपुर, ४ चैत्र फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ। फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ। यो अस्थायी यात्रा अनुमतिमा  लगाइएको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ। उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने […]

Continue Reading

नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिता सम्पन्न

न्यूज अपडेट भक्तपुर, ४ चैत्र भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा ४ नं. वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयका खेलाडीहरुलाई उपप्रमुख जोशीले पदक तथा प्रमाणपत्र वितरण गरे । कबड्डी प्रतियोगिताको पुरुषतर्फको खेलमा मिनर्वा इङ्गलिश स्कूल प्रथम, जेन्यूइन […]

Continue Reading