न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

न्यूज अपडेट काठमाडाैं, १७ चैत न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । […]

Continue Reading

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

न्यूज अपडेट काठमाडाैं, १७ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

Continue Reading

पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १७ चैत पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार १ सय ४० […]

Continue Reading