वडा नं. ७ मा खानेपानी ट्यांकी र फिल्टर जडान योजनाको उद्घाटन

न्यूज अपडेट भक्तपुर, २३ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर नपाको नगरस्तरीय बजेटअन्तर्गत निर्माण गरिएको खानेपानी ट्यांकी तथा फिल्टर जडान योजनाको उद्घाटन तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भयो । उक्त योजनाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र खानेपानीको स्रोत नभएको कारण खानेपानीको सहज आपूर्तिका लागि नगरका विभिन्न ठाउँहरुमा डीप बोरिं कार्यलाई […]

Continue Reading