सहलह बचतबाट दही बनाउने तालिम सम्पन्न

न्यूज अपडेट भक्तपुर, १९ फागुन भक्तपुरको गोल्मढीमा रहेको सहलह बचत तथा ऋण सहकारी संस्था लि ले वि सं २०७७ फागुन १५ गते शनिबार समितिको आयोजनामा एकदिने दही बनाउने तालिम सम्पन्न गरेको छ । उक्त तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भई दही बनाउने तालिम लिइएको हो । यस तालिमको संयोजक महिला उपसमितिबाट भएको हो । उक्त […]

Continue Reading

गुठी संस्थान कार्यालयको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत

न्यूज अपडेट भक्तपुर, १९ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ५ स्थित गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माणको लागि तयार पारिएको नक्सासम्बन्धी बुधबार सरोकारवालाहरुसँग बैठक बसेको छ । बैठकले दरबार क्षेत्रमा अवस्थित गुठी संस्थान भक्तपुरको कि.नं. ७५४, क्षेत्रफल ०—८—३—० कित्ता जग्गाको पेश भएको नक्सा सम्बन्धमा साविक बमोजिम स्मारण संरक्षण हुने स्मारक […]

Continue Reading

उपभोक्ता ठगीमा संलग्न १६५ व्यवसायिक फर्मलाई जरिवाना

न्यूज अपडेट काठमाडाैं, १९ फागुन  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ ।आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच […]

Continue Reading

११३ वटा स्वास्थ्यचौकी बनाउन १ अर्ब १३ करोड रूपैयाँ निकासा

न्यूज अपडेट काठमाडाैं, १९ फागुन स्थानीय तहका वडाहरूमा निर्माणाधीन २ हजार ६ सय २६ स्वास्थ्यचौकी मध्ये ११३ वटा अघि बढाउन अर्थ मन्त्रालयले १ अर्ब १३ करोड रूपैयाँ निकासा दिएको छ। चालु आर्थिक वर्षको बजेट तथा रातो किताबमा समावेश भएका ती आयोजनामध्ये दायित्व सिर्जना भइ माग भएअनुसार ११३ स्वास्थ्यचौकीलाई रकम दिइएको हो। स्वास्थ्य मन्त्रालयको मागअनुसार अर्थले निकासा दिएको […]

Continue Reading