इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया: डीडीए रिपोर्ट तयार, बाेर्ड र व्यवस्थापनमा सहमति

न्यूज अपडेट काठमाडाैं, २९ फागुन नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ । दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए । ‘दुबै बैंकको डीडीए सकिएको छ,’ उनले भने ‘ आगामी साता बैंक सञ्चालक समिति बोर्डमा पेश गर्ने तयारी […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

न्यूज अपडेट भक्तपुर, २९ फागुन विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको छात्रा भलिबल प्रतियोगिता वडा नं २ का वडाध्यक्षले बल हस्तान्तरण गरी शुरुवात गरेको थियो भने छात्र भलिबल प्रतियोगिताको शुरुवात १ नं खेलकुद समितिका बाबुकाजी धौबन्जारले गरेको थियो । आज भएको भलिवल प्रतियोगिताको छात्रतर्फको राउण्ड रविन (लिग)को […]

Continue Reading

अन्तर नगर बुद्धिचाल तथा भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता- २०७७ उद्घाटन

न्यूज अपडेट भक्तपुर, २९ फागुन भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले गरे । भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ […]

Continue Reading

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा

न्यूज अपडेट चितवन, २९ फागुन नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आएकाे हाे । पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६० संक्रमित थपिए, ७२ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २९ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय १५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ३ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading