नर्भिकले टेस्ट ट्युब बेबी सेन्टर संचालनमा ल्याउने

न्यूज अपडेट काठमाडाैं ११ चैत थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ। विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र (टेस्ट ट्युब बेबी सेन्टर)नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो। अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले […]

Continue Reading

वीरगञ्ज आईसीपी हुँदै निस्केको ट्रकबाट १ करोडको कपडा बरामद

न्यूज अपडेट वीरगञ्ज, ११ चैत  धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो । आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार […]

Continue Reading