सेतो मच्छिन्द्रनाथको प्रवलीकरण शुरु

न्यूज अपडेट काठमाडौं, १७ फागुन काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य शुरु भएको छ । आइतवार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गरे। ०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ […]

Continue Reading

बैंक तथा वित्तीय संस्थाहरुलाई स्प्रेडदर नबढाउन राष्ट्र बैंकको निर्देशन

न्यूज अपडेट काठमाडाैं, १७ फागुन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) नबढाउन निर्देशन दिएको छ । बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाही गर्ने जानकारी दिएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४ दशमलव ४ प्रतिशत तथा ‘ख’ वर्गका विकास […]

Continue Reading

संसदीय दलको नेताबाट हटाउन प्रधानमन्त्रीको चुनौती

न्यूज अपडेट पाेखरा, १७ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् । प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, […]

Continue Reading