कहिले खुल्छन् महाकालीका घाट ?

न्यूज अपडेट बैतडी, २० फागुन जिल्लाको तल्लोस्वराड क्षेत्रका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका […]

Continue Reading

नेप्सेमा उछाल, बजार पूँजीकरण ३४ खर्ब माथि

न्यूज अपडेट काठमाडाैं, २० फागुन लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उच्च अकंले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अकंको सुधार भएको हो । साताको अन्तिम दिन आज नेप्से ९०.६७ अकंले बढेर दुई हजार ५०६.६८ पुगेको छ […]

Continue Reading

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, २० फागुन फाइल तस्वीर सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, […]

Continue Reading

स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

न्यूज अपडेट काठमाडाैं, २० फागुन अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न […]

Continue Reading

ज्योती लाइफको आईपीओ भोलिदेखि खुल्ने

न्यूज अपडेट काठमाडाैं, २० फागुन ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेदेखि खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो । कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई […]

Continue Reading

म्यानमारमा हिंसात्मक झडप, कम्तिमा ३८ प्रदर्शनकारी मारिए

न्यूज अपडेट एजेन्सी, २० फागुन संयुक्त राष्ट्रसंघले म्यानमारमा एक महिना अघिको सैनिक कूपछि कै ‘सबैभन्दा हिंसात्मक दिन’ भनेको बुधबार देशभर कम्तिमा ३८ जना प्रदर्शनकारी मारिएका छन् । म्यानमारका लागि राष्ट्रसंघका दूत क्रिस्टिन स्क्रानर बर्गनरले देशभरबाट स्तब्ध बनाउने भिडियोहरू प्राप्त भइरहेको बताइन् । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर तथा वास्तविक गोली प्रहार गरेका थिए । गत […]

Continue Reading

पछिल्लो २४ घण्टामा १०७ संक्रमित थपिए, ७८ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २० फागुन पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर […]

Continue Reading

काठमाडौंका यी ३५ वटा खोप केन्द्रबाट कोरोना खोप लगाइँदैकुन नगरका स्थानीयले कहाँ पाउँछन् खोप?

न्यूज  अपडेट काठमाडाैं, २० फागुन दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु हुन लागेको कोरोनाविरुद्दको खोप कार्यक्रमका लागि काठमाडौं जिल्लामा ३५ वटा खोप केन्द्र तोकिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १३ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३५ वटा खोप केन्द्र निर्धारण गरेको हो। जसमा काठमाडौं महानगरभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, […]

Continue Reading