लेखक कलाकार भेटघाट कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, २१ फागुन पत्रकार समाज नेपालको आयोजनामा लेखक कलाकार भेटघाट कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्षले लेखन शैली राम्राे बनाउन र निरन्तर लेखन कार्य गर्न प्रेरित गर्नुपर्ने बताए । उनले मजदुर र श्रमिक पत्रिकामा समालोचककाे कमी भएकाे बताए । कार्यक्रमका सभापति एवं पत्रकार समाज […]

Continue Reading

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

न्यूज अपडेट भक्तपुर, २१ फागुन वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान, मानविकी तथा शिक्षा सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई शुक्रबार ब्रम्हायणीस्थानमा स्वागत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरु देशको कर्णधार भएकोले सरकारद्वारा गरिने देशविरोध कदमको विरोध गर्न तयार हुनुपर्ने बताए । वागीश्वरी आत्मनिर्भरताको सिद्धान्तमा […]

Continue Reading

विश्व बैंककाे सहयाेगमा १२ वटा नगरपालिकासँग अनुदान सम्झौता

न्यूज अपडेट काठमाडाैं, २१ फागुन नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय […]

Continue Reading

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, ३ वटै सर्भरमा समस्या

न्यूज अपडेट काठमाडाैं, २१ फागुन काठमाण्डौ । सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन् । यसका साथै ‘मेरो सेयर’ पोर्टल नचल्दा सेयर बिक्री गरेका लगानीकर्ताहरु सेयर हस्तान्तरण (ईडीआईएस) असमर्थन भएकाले क्लोजआउटमा पर्ने भएका छन् । बिक्री प्रबन्धक र कम्पनी दुबैका […]

Continue Reading

पछिल्लो २४ घण्टामा १२० संक्रमित थपिए, ८३ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २१ फागुन पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पिसिआर […]

Continue Reading

रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?

न्यूज अपडेट काठमाडाैं, २१ फागुन नेपाल सरकारले फागुन २३ देखि ५५ वर्षभन्दा माथिकालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने घोषणा गरिसकेको छ। जतिजति यो मिति नजिकिँदै छ, त्यति नै धेरैका मनमा एकपछि अर्को प्रश्न उठ्ने क्रमपनि जारी छ। विविध प्रश्नमध्ये एस्पिरिनको (रगत पातलो गराउने उद्देश्यले प्रयोग गरिने औषधि) लामो समयदेखि नियमित सेवन गर्नेले यो भ्याक्सिन लिन मिल्छ […]

Continue Reading