आइतबारदेखि एक सातासम्म दिउँसोको समय नारायणगढ मुग्लिन सडक बन्द हुने

न्यूज अपडेट काठमाडाैं, २२ फागुन पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका […]

Continue Reading

केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी : प्रधानमन्त्री ओली

न्यूज अपडेट काठमाडाैं, २२ फागुन फाइल तस्बिर । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् । शनिबार सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । […]

Continue Reading

यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु

न्यूज अपडेट काठमाडाैं, २२ फागुन कोभिड १९ विरुद्ध खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु हुँदैछ। सरकारले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ। खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन। हालसम्म […]

Continue Reading

आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउँदै५५ देखि ६४ वर्षका व्यक्तिले भने चैतमा मात्र पाउने

न्यूज अपडेट काठमाडाैं, २२ फागुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउँदैछ। खोपको उपलब्धता र जोखिमको आधारमा भोलिदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २२ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ४७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय १७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading