कोभिड १९ विरुद्धको खोपबारे अभिमुखीकरण

न्यूज अपडेट भक्तपुर, १८ फागुन भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारको आधिकारिता प्राप्त कोभिड सिल्ड खोप अभियानमा व्यापक जनताको सहभागिताको लागि जनतालाई प्रोत्साहित गर्ने बताए । उनले खोप अभियानलाई जनप्रतिनिधिहरु […]

Continue Reading

दशरथ रंगशालामा हुने भनिएको नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा

न्यूज अपडेट काठमाडाैं, १८ फागुन सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को एसिया कपको संयुक्त छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा परेको छ । समूह बी अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल मार्च ३० (चैत १७ गते) काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुने खेलतालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले कोभिड-१९ को […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ७२ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १८ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ७४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading