प्रा.माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा

न्यूज अपडेट भक्तपुर, १६ चैत नेपाल भाषा साहित्य तःमूंज्याको आयोजनामा सोमबार भक्तपुरमा प्रा. माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा भएको छ । नेपाल भाषा साहित्य तःमूंज्याका पहिलो उद्घाटक श्रेक्ष्ठको निधनले अपुरणीय क्षति भएको तःमूंज्याले जनाएको छ । श्रेष्ठको तस्विरमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, वागमति प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई, सृजना सैजू, किसान नेता गोविन्द दुवाल परिवारका […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन बन्द, परीक्षा जारी रहने (सूचना सहित)

न्यूज अपडेट काठमाडाैं, १६ चैत फाइल तस्बिर । सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द  गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन बन्द गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी रहने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय […]

Continue Reading

एमालेकाे सदस्यबाट माधव नेपाल र भिम रावल निलम्बित

न्यूज अपडेट काठमाडाैं, १६ चैत नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम […]

Continue Reading

वायु प्रदूषण बढेपछि अगामि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने सकारकाे निर्णय

न्यूज अपडेट काठमाडाैं, १६ चैत शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए । सरकारको निर्णयपछि चैत १७, […]

Continue Reading

कोरोनाभाइरस जनावरबाट मानिसमा सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

न्यूज अपडेट एजेन्सी, १६ चैत चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै […]

Continue Reading

‘फेरि लकडाउनको स्थिति आउन नदिन हामी आफैं सचेत बनौं’

न्यूज अपडेट काठमाडाैं, १६ चैत फाइल तस्बिर नेपालमा कोरोना संक्रमणको दर र संख्या विस्तारै उकालो लाग्दैछ। तर मानिसहरु अझै पनि निस्फिक्री भएर हिड्न छाडेका छैनन्। मास्क तथा सेनिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड कोरोनाबाट बचाउने मूल मन्त्र हो, तर यसलाई आत्मसात गर्ने कमै भेटिन्छन्। पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर दैनिक […]

Continue Reading