चाँगुनारायण नगरपालिकाले पनि बिनाधितो र बिनाब्याज तीन लाख ऋण दिने

न्यूज अपडेट भक्तपुर, ५ चैत्र   युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ। चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने […]

Continue Reading

कोरोना प्रभावले नेपालसहित दक्षिण एसियाली देशमा मातृ तथा बाल मृत्युदर वृद्धि

न्यूज अपडेट काठमाडौं, ५ चैत्र कोभिड १९ महामारीका कारण नेपाल सहित दक्षिण एसियामा मातृ तथा बाल मृत्युदरमा वृद्धि भएको छ। संयुक्त राष्ट्रसंघको हालै जारी गरिएको रिपोर्टमा कोभिड महामारीले स्वास्थ्य सेवामा पुर्‍याएको अवरोधका कारण नेपालसहित दक्षिण एसियाली देशमा २ लाख ३९ हजार मातृ तथा बालमृत्यु भएको उल्लेख छ। यी ६ राष्ट्रमा पाँच वर्ष मुनिका २ लाख […]

Continue Reading