नगर प्रमुख प्रजापतिद्वारा कोभिड १९ विरुद्धको खोप केन्द्र निरीक्षण

न्यूज अपडेट भक्तपुर, २८ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुर नगरपालिकाभित्र कोभिड १९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा उनले जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भेलुखेल, जनस्वास्थ्य सेवा केन्द्र, भगवतीस्थान, भक्तपुर अस्पताल, दुधपाटी र इवामुरा अस्पताल, सल्लाघारीमा स्थलगत निरीक्षण गर्नुभई त्यहाँको यथार्थ […]

Continue Reading

भक्तपुरको तेस्रो जिल्ला सभा बैठक सम्पन्न

न्यूज अपडेट भक्तपुर, २८ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसदहरु नीति निमार्ताहरु भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुहुँदै संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहहरुमा बजेट निकासा गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति भक्तपुरले बोलाएको तेस्रो जिल्ला सभा बैठकमा नगर प्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यतामाथि प्रश्न […]

Continue Reading