जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

न्यूज अपडेट काठमाडाैं, १० चैत त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित  पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै  स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत […]

Continue Reading

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितमा कडा निमोनिया

न्यूज अपडेट काठमाडाैं, १० चैत एक सातासम्म पनि खोकी निको नभएपछि वीरगञ्जका ३० वर्षीय एक युवा नारायणी अस्पतालमा पुगे। उनको कोरोना परीक्षण भयो र पुष्टि पनि।उनको फोक्सोमा कडा खालको निमोनिया नै भइसकेको थियो। कडा खालको निमोनिया देखिएपछि ती युवा काठमाडौंको एक अस्पतालमा हाल उपचाररत छन्। ट्राभल हिस्ट्री बुझ्दा उनी करिब दुई साता अघि भारतको कोलकत्ताबाट […]

Continue Reading

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार

न्यूज अपडेट काठमाडौं, १० चैत भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि आज बृहद् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण […]

Continue Reading