पछिल्लो २४ घण्टामा ८९ संक्रमित थपिए, ४१ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २४ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading

वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

न्यूज अपडेट भक्तपुर, २४ फागुन नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने बताउँदै महिलामाथिको दमनको कारण पूँजीवाद भएको बताए […]

Continue Reading

पुरुषसँग समान काम : ज्याला भने आधा कम

न्यूज अपडेट गलेश्वर, २४ फागुन ‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अंग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।’ म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भनिन्,’ समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन । ‘मसला बनाउने, रड […]

Continue Reading

कठै, मेरो समाज आज कता छ ?

लक्ष्मी सुकुभटु भक्तपुर, २४ फागुन भनिन्छ, मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो। ऊसँग यति धेरै बुद्धि विवेक छ कि आफूलाई जनावरको रूपबाट बदलेर आजको आधुनिक युगसम्म आइसक्दा थुप्रै परिवर्तन ल्याइसकेको छ। विभिन्न वैज्ञानिक साधनको प्रयोग गरेर पृथ्वी जगतमा दैनिक कार्यमा सहजीकरण गर्नुका साथै आफूलाई हावामा पनि सजिलै समायोजन गर्ने प्रविधिको विकास गरिसकेको छ। यति मात्रै नभएर […]

Continue Reading