नेमकिपा काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न

न्यूज अपडेट काठमाडाैं, २५ फागुन नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका सचिव प्रेम सुवालले राजनीतिको अर्थ राम्रो काम गर्ने हाे, गलत काम गर्नु बेइमानी हो भनेका छन्। सरकारमा गएका पार्टीहरूले जनतालाई दिएको वचनअनुसार काम नगर्नु राजनीति होइन, बेइमानी हो ।” […]

Continue Reading

जेठ १३ गतेदेखि एसईई परीक्षा हुने

न्यूज अपडेट काठमाडाैं, २५ फागुन फाइल तस्बिर ।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । […]

Continue Reading

निर्वाचन आयोगले खारेज गर्याे ओली र दाहाल अध्यक्ष रहेकाे ‘नेकपा’

न्यूज अपडेट काठमाडाैं, २५ फागुन निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (नेकपा) निर्वाचन आयोगले खारेज गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता […]

Continue Reading