खोप अभियानको चौथो दिन: १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप
न्यूज अपडेट काठमाडाैं, १७ माघ कोभिड १९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजार ४ सय २२ जनाले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट आज १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा […]
Continue Reading