प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ४ माघ

प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंकले  आफ्नो साधारण सभा सम्पन्न गरेको छ । तेह्रौं वाषिर्क साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे बैंकको तेह्रौं वाषिर्क साधारणसभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *