थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८३२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ पुस नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ६ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading

२९४ आइसियु र भेन्टिलेटरमा, ३०२२ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ पुस देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु […]

Continue Reading

काठमाडौं उपत्यकामा २७८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, १३ पुस  पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा  २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ हजार […]

Continue Reading

आगमी वर्ष २६२ आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

न्यूज अपडेट काठमाडाैं, १२ पुस नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५,१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्। यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४८१  संक्रमित थपिए, ३  हजार ८२८ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १२ पुस  पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको […]

Continue Reading

थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १८२५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ पुस नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३ जना संक्रमितको मृत्यु भएको थियो। आइतबार एकैदिन ४८१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ […]

Continue Reading

पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

न्यूज अपडेट काठमाडाैं, ११ पुस बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत ११ गतेदेखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

राष्ट्रिय बीमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

न्यूज अपडेट काठमाडाैं, ११ पुस सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनी सरकारकै निर्देशनहरुलाई समेत अटेर गर्दै चरम अपारदर्शीरुपमा सञ्चालन भइरहेको पाइएको छ । कम्पनीले ८ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन भने लेखापरीक्षण प्रतिवेदनसमेत पेस गर्न सकेको छैन । कम्पनीको नेतृत्व अहिले नेपाल सरकारकै कर्मचारी डिल्ली अर्यालले सम्हालेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले […]

Continue Reading

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

न्यूज अपडेट काठमाडाैं, ११ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए । […]

Continue Reading

विवादित स्वास्थ्यमन्त्रीको मन्त्रालय परिवर्तन, हृदयेश त्रिपाठी बने नयाँ स्वास्थ्यमन्त्री

न्यूज अपडेट काठमाडाैं, ११ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्‌मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। प्राप्त जानकारी अनुसार, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। ढकाललाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा सरुवा गरिएको हो। कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य […]

Continue Reading