लकडाउनको असर : पाँच महिनामा ९५ सुत्केरीको मृत्यु
न्यूज अपडेट काठमाडाैं, ८ मंसिर जनस्वास्थ्य विज्ञ भन्छन्- समयमै उपचार पाएको भए अधिकांशलाई बचाउन सकिन्थ्यो घटना १ – गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भयो। शिशुलाई जन्म दिएको ९ दिनपछि उनले ज्यान गुमाउनु पर्यो। उनको मृत्युको कारण थियो, कोरोना भाइरसको संक्रमण। ती सुत्केरी नै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुने पहिलो […]
Continue Reading